२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि


0
Shares

चितवन । चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भदौ १५ गते गरिएको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका ३१ जना, राप्ती नगरपालिकाका ३ जना र रत्ननगरका १ जनामा संक्रमण पुष्टि भएको हो ।