१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१२ जिल्लामा कोरोना संक्रमण समुदायस्तरमाः के भन्छन् विज्ञ ? (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना र सानु माली (इमेज)

काठमाडौं, भदौ १७ । नेपालमा काठमाडौं उपत्यकालगायतका ५०० माथि सक्रिय संक्रमित रहेका १२ जिल्लामा संक्रमण समुदायस्तरमा पुगेको छ ।

ती जिल्लामा ९६ प्रतिशत संक्रमण स्थानीय तहमा भएको भन्दै स्वास्थ्य मन्त्रालयले सबैलाई सचेत हुन भनेको छ ।

समुदायस्तरमा नै संक्रमण भएका कारण निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या बढिरहेको भन्दै विज्ञहरुले मृत्युदरसमेत बढ्ने जनाएका छन् ।

यसै विषयमा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारीसित गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् ।