१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बलिवुड अभिनेता अर्जुन कपुरलाई कोरोना पोजेटिभ


0
Shares

काठमाडौं । बलिवुड अभिनेता अर्जुन कपुरलाई कोरोना पोजेटिभ भएको छ ।

उनले आफ्नो इन्स्टाग्राममा पोष्ट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको उल्लेख गरेका छन् ।

उनलाई केही त्यस्तो लक्षण देखिएको छैन् उनी होम क्वारेन्टिनमा छन् ।

उनले लेखेका छन्, कोराना भाइरस टेष्टमा पोजेटिभ आएको छ म होम आइसोलेसनमा छु म अहिले ठिक महसुश गरिरहेको छु ।` एजेन्सी