२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


फिलिपिन्समा ६ दशमलब ३ म्याग्नीच्यूडको भूकम्प


0
Shares

काठमाडौं । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा ६ दशमलब ३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

युरोपेली भूकम्प मापन केन्द्रका अनुसार आइतबार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । एजेन्सी