२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अमेरिकाको ट्वीन टावरमा आतंककारी हमला भएको १९ वर्ष पूरा, प्रत्यक्षदर्शी नेपाली भाषीहरु अझै त्रसित (भिडियो)


0
Shares

काठमाडौं । अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको १९ वर्ष पूरा भएको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको थियो ।

त्यसपछि अमेरिकाको नेतृत्वमा विश्वका विभिन्न देशमा आतंकवाद विरोधी सैन्य कारबाही सुरु भयो । विश्व राजनीतिमा नाइन–इलेभेनको रुपमा चर्चित भएको घटनाको प्रभाव निकै रह्यो ।

अहिले पनि यो घटनाका धेरै कुरामा विश्वका धेरैको चासो छ । उक्त घटनाका प्रत्यक्षदर्शी नेपाली मुलका अमेरिकी नागरिकका अनुभवहरु संगालेर हाम्रा सहकर्मी दिवाकर बागचनले तयार पारेको यो भिडियो रिपोर्ट हेरौं ।