
काठमाडौं । गत असार १ गते देखि काठमाडौं महानगरपालिकाले न्यूरोडको ५ स्थानमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको छ ।
स्मार्ट पार्किङ्गले सवारी पार्किङ्गमा केही सजिलो बनाएपनि पार्किङ्ग वापत लिइने शुल्क महंगो भएको जनगुनासो रहेको छ । (विस्तृतमा भिडियो हेर्नुहोस)
प्रतिक्रिया दिनुहोस्