
डा. संगीता मिश्रा ।
काठमाडौं, भदौ ३० । कोरोना संक्रमणबाट गर्भवती र सुत्केरी महिलाहरुसमेत प्रभावित बनेका छन् ।
गर्भवती र सुत्केरी अवस्थामा रोगसँग लड्नसक्ने क्षमता कमजोर हुने हुँदा उनीहरुमा संक्रमण छिटो सर्नसक्छ ।
यसैलेपनि यस्तो अवस्थामा उनीहरुको विशेष ख्याल राख्नुपर्ने हुन्छ ।
यसै विषयमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता मिश्रासँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्