
माधवकुमार नेपाल । फाइल तस्वीर ।
काठमाडौं, भदौ ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गत जेठ महिनादेखि पेचिलोरुपमा बढ्दै गएको विवाद अहिले भने शान्त अवस्थामा पुगेको छ ।
खासगरी प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एक भएपछि विवाद चुलिँदै गएको थियो ।
वरिष्ठ नेता नेपालले एक व्यक्ति एक पदको अवधारणामा जानुपर्ने अडान लिइरहनुभयो ।
योबीचमा पार्टीमा फुट हुने संकेतहरु पनि देखा परे ।
तर, पछिल्लो समय केही विषयमा समझदारी बनेपछि भने पार्टी फुटको दुर्घटनाबाट जोगिएको छ ।
यिनै विषयमा नेकपाका वरिष्ठ नेता नेपालसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्