२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


वीपी राजमार्गमा सवारीको चाप, दैनिक ८ सय सवारी ओहोर दोहोर


0
Shares

सिन्धुली । असोज १ गतेबाट लामो तथा छोटो दुरीका सार्वजनिक सवारीका साधनहरु संचालनमा आएपछि वीपी राजमार्गमा सवारीका साधनको चाँप बढ्न थालेको छ ।

लामो समय सम्म बन्द रहेका राजमार्ग आसपासका व्यापार र व्यवसायहरु समेत संचालन हुन थालेका हुन् ।

दैनिक ८ सयको हाराहारीमा सार्वजनिक सवारीका साधन सिन्धुलीको वीपी राजमार्गमा ओहोर दोहोर गर्ने गरेका छन् ।