
कैलाली । कैलालीको चुरे गाउँपालिका–१, सिँचाइका लागि निर्माण गरिएको पोखरी बनेको दुई महिना मै भत्किएको छ ।
स्थानीय विकास साझेदारी कार्यक्रम अन्तर्गत छुट्याइएको ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पोखरी भत्किँदा स्थानीय किसान आक्रोसित बनेका छन ।
आरसिसी ढलान गरिनुपर्ने उल्लेख भए पनि त्यहाँ ढुंगाको कमसल पर्खाल लगाएर एकतर्फ मात्रै प्लाष्टर गरिएको स्थानिएको भनाई छ ।
यता, गाउँपालिकाले निमर्ण व्यवसायिलाई पोखरी पुन निमार्ण गर्न लगाउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्