१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ५ दिनका लागि बन्द


0
Shares

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट दिइने सबै सेवा बन्द गरिएको छ ।

आज एक सूचना जारी गर्दै प्रशासनले कार्यालयमा कार्यरत कर्मचारीमा नै कोरोना संक्रमण देखिएपछि अत्यावशयक बाहेकका सबै सेवा आगामी २६ गते सम्मका लागि बन्द गरेको जनाएको छ ।

शान्ति सुरक्षा र मुद्दालगायतका काम भने हुने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।