
चितवन । चितवनमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ ।
तनहुँको शुक्लगण्डकी नगरपालिका घर भई हेटौडा–५ बस्ने ३३ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
असोज ३० गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन ।
प्रतिक्रिया दिनुहोस्