१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्री ओलीबाट देशबासीका नाममा सम्बोधन हुँदै


0
Shares

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा आज सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले नेपालीहरुको महान् चाड विजयीदशमी, कोभिड-१९ संक्रमण र यसले सृजना गरेको परिस्थितिलगायतका विषयमा प्रधानमन्त्रीको सम्बोधन हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीको सम्बोधन अपराह्न ४ बजेर २५ मिनेटमा सुरु हुने उहाँले जानकारी दिनुभयो ।