
बर्दिया । बर्दियामा गएराति बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट गेरुवा गाँउपालिका ४ राजिपुरका लाहनु थारुको ज्यान गएको छ ।
गोरु चराउन गएका थारुसहित गोरुलाई मारेको स्थानीय राज चौधरीले जानकारी दिनुभयो ।
खोजी गर्दा चौधरीको टाउको क्षतबिच्छेद अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यलय पाताभारका प्रमुख प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्