२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


यी हुन् विश्वका सबैभन्दा मूल्यवान टेक कम्पनी, कुनको मूल्य कति ?


0
Shares

काठमाडौं । इन्टरब्राण्डको वार्षिक ‘बेस्ट ग्लोबल ब्राण्ड’ रिपोर्ट सार्वजनिक भएको छ । यो सूचीलाई प्रविधि क्षेत्रले नै ओगटेको छ । कोरोना महामारीको समयमा पनि सबैभन्दा छिटो अघि बढ्ने क्षेत्र भनेको प्रविधि नै रहेको छ ।

ईकमर्स कम्पनी अमेजनको सबैभन्दा ठूलो बृद्धि भएको छ । रिपोर्टका अनुसार १०० उत्कृष्ट ग्लोबल ब्राण्डको समग्र मूल्य ९ प्रतिशतले वृद्धि भएको छ । उनीहरुको कूल ब्रान्डको मूल्य २ ट्रिलियन डलर भन्दा बढी छ ।

कोभिड १९ को समयमा पनि मजबुद ब्राण्डहरु थप मजबुद हुँदैं गएका छन् । मजुबुद ब्राण्डमा टेक ब्राण्डको नै प्रभूत्व कायम हुदैं गएको छ । यहाँ विश्वका ३० सबैभन्दा मूल्यवान टेक कम्पनीको बारेमा जानकारी गराइएको छ ।

१.एप्पल: इनब्राण्डको प्यारामिटर अनुसार एप्पलको ब्राण्ड मूल्य ३२२,९९९ मिलियन अमेरिकी डलर रहेको छ ।

२. अमेज़न : इनब्राण्डको प्यारामिटर अनुसार अमेजनको ब्राण्ड मूल्य २००,६६७ मिलियन अमेरिकी डलर रहेको छ ।

३. माइक्रोसफ्ट : इनब्राण्डको प्यारामिटर अनुसार माइक्रोसफ्टको ब्राण्ड मूल्य १६६,००१ मिलियन अमेरिकी डलर रहेको छ ।

४. गूगल : इनब्राण्डको प्यारामिटर अनुसार गूगलको ब्राण्ड मूल्य १६५,४४४ मिलियन अमेरिकी डलर रहेको छ ।

५. सामसङ : इनब्राण्डको प्यारामिटर अनुसार सामसङको ब्राण्ड मूल्य ६२,२८९ मिलियन अमेरिकी डलर रहेको छ ।

६. इन्टेल : इनब्राण्डको प्यारामिटर अनुसार इन्टेलको ब्राण्ड मूल्य ३६,९७१ मिलियन अमेरिकी डलर रहेको छ ।

७. फेसबुक : इनब्राण्डको प्यारामिटर अनुसार फेसबुक को ब्राण्ड मूल्य ३५,१८७ मिलियन अमेरिकी डलर रहेको छ ।

८. आईबीएम : इनब्राण्डको प्यारामिटर अनुसार आइबीएमको ब्राण्ड मूल्य ३४,८८५ मिलियन अमेरिकी डलर रहेको छ ।

९. सीस्को : इनब्राण्डको प्यारामिटर अनुसार सीस्कोको ब्राण्ड मूल्य ३४,११९ मिलियन अमेरिकी डलर रहेको छ ।

१०. साप : इनब्राण्डको प्यारामिटर अनुसार सापको ब्राण्ड मूल्य २८,०११ मिलयिन अमेरिकी डलर रहेको छ ।

११. इन्स्टाग्राम : इनब्राण्डको प्यारामिटर अनुसार इन्स्टाग्रामको ब्राण्ड मूल्य २६,०६० मिलियन अमेरिकी डलर रहेको छ ।

१२. एडोब : इनब्राण्डको प्यारामिटर अनुसार एडोबको ब्राण्ड मूल्य १८,२०६ मिलियन अमेरिकी डलर रहेको छ ।

१३. युट्यूब : इनब्राण्डको प्यारामिटर अनुसार युट्यूबको ब्राण्ड मूल्य १७,३२८ मिलियन अमेरिकी डलर रहेको छ ।

१४. टेस्ला : इनब्राण्डको प्यारामिटर अनुसार टेस्लाको ब्राण्ड मूल्य १२,७८५ मिलियन अमेरिकी डलर रहेको छ ।

१५. भिसा: इनब्राण्डको प्यारामिटर अनुसार भिसाको ब्राण्ड मूल्य १२,२७७ मिलियन अमेरिकी डलर रहेको छ ।

१६. ईबे : इनब्राण्डको प्यारामिटर अनुसार ईबेको ब्राण्ड मूल्य १२,२७७ मिलियन अमेरिकी डलर रहेको छ ।

१७. फिलिप्स : इनब्राण्डको प्यारामिटर अनुसार फिलिप्सको ब्राण्ड मूल्य १२,२७७ मिलियन अमेरिकी डलर रहेको छ ।

१८. मास्टर कार्ड : इनब्राण्डको प्यारामिटर अनुसार मास्टरकार्ड को ब्राण्ड मूल्य ११,०५५ मिलियन अमेरिकी डलर रहेको छ ।

१९. सेल्सफोर्स : इनब्राण्डको प्यारामिटर अनुसार सेल्सफोर्सको ब्राण्ड मूल्य ११,०५५ मिलियन अमेरिकी डलर रहेको छ ।

२०. पेपाल : इनब्राण्डको प्यारामिटर अनुसार पेपालको ब्राण्ड मूल्य १०,५१४ मिलियन अमेरिकी डलर रहेको छ ।

२१. साईमेन्स : इनब्राण्डको प्यारामिटर अनुसार साईमेन्सको ब्राण्ड मूल्य १०,५१२ मिलियन अमेरिकी डलर रहेको छ ।

२२. एचपी : इनब्राण्डको प्यारामिटर अनुसार एचपीको ब्राण्ड मूल्य ९,७४० मिलियन अमेरिकी डलर रहेको छ ।

२३. क्यानन : इनब्राण्डको प्यारामिटर अनुसार क्याननको ब्राण्ड मूल्य ८,०५७ मिलियन अमेरिकी डलर रहेको छ ।

२४. निनटेन्डो : इनब्राण्डको प्यारामिटर अनुसार निनटेन्डोको ब्राण्ड मूल्य ७,२९६ मिलियन अमेरिकी डलर रहेको छ ।

२५. हुवावे : इनब्राण्डको प्यारामिटर अनुसार हुवावेको ब्राण्ड मूल्य ६,३०१ मिलियन अमेरिकी डलर रहेको छ । स्रोत:ictsamachar.com