३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ


0
Shares

काठमाडौं । विवादमा आइराख्ने भारतीय पत्रकार अर्नव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ । रिपब्लिक टिभिले आफ्नो सम्पादक गोस्वामीको पक्राउ भएको जानकारी दिएको हो ।

गोस्वामीलाई आज बिहान उनको घरबाटै प्रहरीले पक्राउ गरेको हो । भारतीय प्रहरीले ५३ वर्षीय इन्टेनियर डिजाइनरले आत्महत्या गरेपछि सो सम्बन्धमा सोधपुछका लागि गोस्वामीलाई पक्राउ गरेको बताएको छ ।

गोस्वामीले प्रहरीले उनकी श्रीमती, छोरा र सासुससुरामाथि हातपात गरेको आरोप लगाएका छन् । एजेन्सी