
काठमाडौं, कात्तिक १९ । सर्वसाधारणलाई सचेत बनाउने उद्देश्यले बुधबार (आज)देखि काठमाडौंमा कोभिड–१९ विरुद्ध नागरिक अभियान सुरु भएको छ ।
नार्गजुन नगरपालिकाबाट सुरु भएको अभियानको नगरप्रमुख मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो ।
ठूला व्यापारिक क्षेत्र, सार्वजनिक यातायात, सडकलगायतका स्थानमा कार्यक्रम सञ्चालन गरी सुरक्षाका मापदन्डलाई दिगो तथा प्रभावकारीरुपमा सञ्चालन गराउन अभियान थालिएको हो ।
यसै विषयमा अभियानका संयोजक एवं जनस्वास्थ्यविज्ञ डा. शरद वन्तसँग गरिएको कुराकारीको सम्पादित अंश भिडियोमा हेर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्