
काठमाडौं, कात्तिक १९ । काठमाडौं महानगरपालिका–३२, कोटेश्वर, महादेवस्थाननजिक रहेको पाथीभरा भोजनालय एन्ड गेस्टहाउसमा एक व्यक्ति बुधबार मृत फेलापरेका छन् ।
उक्त होटलको कोठा नम्बर–२०४ मा ललितपुर घर भएकी २५ वर्षीया अनु थापामगर मृत फेलापरेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्