१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


अस्मिता–विशालको ‘यो धड्कन’


13
Shares

काठमाडौं, कात्तिक २६ । अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ हालै युट्युबमार्फत् सार्वजनिक भएको छ ।

भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतमा खेम सरुमगरले संगीत भरेका छन् ।

एलेन मगरको भिडियो छायांकन, एकान्त मगरको सम्पादन र विशाल निरौलाको एरेन्जमा गीत तयार भएको छ ।

मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलिजा गौतम र आशिसकुमार फिचर्ड छन् ।

गीतको निर्देशन तथा कोरियोग्राफी गोविन्द राईको रहेको छ ।

भिडियो हेर्नुहोस्