
नवलपुर, कात्तिक २७ । जिल्ला प्रहरी कार्यालय नवलपुरले ठूलो परिमाणमा मदिरा र पटका नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले बिहीबार एक हजार ५० लिटर घरेलु मदिरा र केही थान पटका नष्ट गरेको हो ।
नष्ट गरिएका मदिरा र पटका जिल्लाका विभिन्न स्थानबाट जफत गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्