
झापा, कात्तिक २७ । जिल्ला प्रहरी कार्यालय झापाले २० लाख रुपैयाँ मूल्य बराबरको पटाका नष्ट गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा बरामद गरिएका पटाका बिहीबार सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको हो ।
पछिल्लो समय कोरोना महामारीका कारण सीमानाका बन्द भएपनि लुकीछिपी भारतबाट भित्रने गरेका पटकाजन्य सामग्री प्रहरीले बरामद गरेको हो ।
प्रतिक्रिया दिनुहोस्