१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


न्यूयोर्कमा बढ्दै कोरोना संक्रमण


0
Shares

न्यूयोर्क, कात्तिक २८ । अमेरिकाको न्यूयोर्कमा कोरोना संक्रमणको दर चिन्ताजनकरुपमा बढ्दै गएको छ ।

महामारीको दोस्रो चरणमा न्यूयोर्क सिटीमा हाल संक्रमण दर ३ प्रतिशतको हाराहारीमा पुगेको छ ।

दुई साताअगाडिको तुलनामा संक्रमण दर ७७ प्रतिशतले बढेको हो ।

विस्तृत भिडियोमा हेर्नुहोस्