
नुवाकोट, मंसिर ५ । नुवाकोट र धादिङको सीमा बञ्चरेडाँडाबासीले प्रस्तावित नयाँ ‘ल्यान्डफिल साइट’मा आफ्नो माग पूरा नभएसम्म फोहोर फाल्न नदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् ।
काठमाडौं महानगरपालिकाले विगत १५ वर्षदेखि आफूहरुसँग गरेको सम्झौता पूरा नगरेको भन्दै आन्दोलनको कार्यक्रम ल्याउन बाध्य भएको स्थानीयहरुको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्