
काठमाडौं । पछिल्लो समय घटिरहेको बलात्कारका घटनाका बिषयमा सर्ट मुभी ‘२०२०’ सार्वजनिक भएको छ ।
चलचित्रलाई अमेरिकामा बस्दै आएका युवाहरुले तयार पारेका हुन् ।
सिदार्थ बिस्वको लेखन, निर्देशन र सम्पादन गरेको चलचित्रमा दिव्य न्यौपाने ,ग्रचे गुरुङ ,सिदार्थ विश्व र लौर घिमिरेको प्रमुख भूमीका देखिन सकिन्छ ।
चलचित्रबाट समाजमा सकारात्मक सन्देश दिन खोजेको निर्देशक विश्वले बताए ।्
तिम्रो मेरो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुमन विश्वले खिचेका हुन् ।
चलचित्रमा गणेश गजमेर र सुबाश सेन्चुरीको संगीत सुन्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्