१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री ओलीको इलाम आउने कार्यक्रम रद्द


0
Shares

kp oli cabinet reform

इलाम, मंसिर ८ । मौसमी प्रतिकूलताका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको इलामको सन्दकपुरको आउने कार्यक्रम रद्द भएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार सन्दकपुरमा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टको निरीक्षण गर्ने कार्यक्रम थियो ।

प्रधानमन्त्री आउने भन्दै सन्दकपुरमा ठूलो संख्यामा स्थानीय भेला भएका थिए ।