
काठमाडौं, मंसिर १० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद फुटको जोखिमतिर उन्मुख हुँदै गर्दा आमसर्वसाधारणले भने दुई अध्यक्षबीचको विवाद अन्त्य गरी देश र जनताको भलाइमा जुट्नुपर्ने सुझाव दिएका छन् ।
सत्ता र स्वार्थको लडाइँले कसैको भलो नहुने हुनाले पार्टी सञ्चालनकै विषयमा एकार्काप्रति आरोप–प्रत्यारोप गर्नु गलत भएको सर्वसाधारणको बुझाइ छ ।
कतिपयले भने पार्टीभित्रको विवादलाई जुंगाको लडाइँको संज्ञासमेत दिएका छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्