१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धर्मस्थलीबाट देवीको मूर्ति चोरी


26
Shares

अपडेट:

काठमाडौं, मंसिर १० । काठमाडौंको धर्मस्थलीस्थित नारायण मन्दिर परिसरमा रहेको प्राचीन देवीको मूर्ति चोरी भएको छ ।

चोरी भएको मूर्ति भृकुटी ताराको भएको जनाइएको छ ।

स्थानीय बासिन्दाले प्रहरीमा चोरीको रिपोर्ट गरिसकेको र बुधबार पुरातत्व विभागमा समेत निवेदन दिएको जनाएका छन् ।

स्थानीय सुजन शाहीले सो ठाउँमा रहेको सीसी क्यामेराको आधारमा मूर्ति चोरी गर्ने व्यक्तिको खोजी भइरहेको जनाउनुभएको छ ।

संस्कृतिविद् प्रा. डा. मिलनरत्न शाक्यले उक्त मूर्ति लिच्छविकालीन रहेको जानकारी दिनुभयो ।