
web pic
रौतहट, मंसिर १५ । रौतहटको माधवनारायण नगरपालिकामा ४५ वर्षीय एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।
शवको प्रकृति हेर्दा हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
उनको शव सोमबार माधवनारायण नगरपालिका बिसुनपुर्वा मानपुर र मिठुअवा गाउँको बीचमा पर्ने बाँसघारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्