१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


दाङका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन


0
Shares

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा सञ्चालित सबै क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ ।

अनुगमनको क्रममा जिल्लामा दर्ता भएका १२ वटा क्रसर उद्योग सञ्चालनमा रहेका १० वटा उद्योग मापदण्ड विपरीत रहेको भन्दै बन्द गर्न निर्देशन दिएको हो ।

त्यसैगरी, बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भएका ३२ वटा उद्योगले पनि क्रसर उद्योगको काम भएको पाइएको छ ।