
काठमाडौं, मंसिर १९ । काठमाडौंको धार्मिकस्थल पशुपतिनाथस्थित आर्यघाटमा दाहसंस्कारका लागि शव ल्याउनेबित्तिकै फूलमाला र पानी बेच्नेहरु तँछाड–मछाड गर्दै मलामीहरुबीच पुगेर हैरानी दिने गर्दछन् ।
ती फूल व्यापारीहरुले आफन्त गुमाएर पीडामा परेकाहरुबाट चर्को मूल्य असुल्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्