
afn'jf6/df ;j{bnLo a}7s
sf7df8f}F, # ebf} -/f;;_ M dªunaf/ afn'jf6/df a;]sf] ;j{bnLo a}7s . a}7sdf k|wfgdGqL s]kL zdf{ cf]nLnofot k|d'v g]tfx?sf] ;xeflutf /x]sf] 5 . t:jL/ M gjLg kf}8]n
काठमाडौं । संघीय र प्रदेश सरकार तथा जिल्ला सहकारी संघको लापरवाहीका कारण सप्तरीको राजविराज नगरपालिकामा निर्माणधिन सहकारी शीत भण्डार निर्माण कार्य रोकिएको छ ।
गत जेठमै निर्माण सम्पन्न हुनु पर्नेमा एक वर्ष म्याद थप भएपनि भुक्तानी दिन आलटाल भइरहँदा निर्माण कार्य अलपत्र हुने अवस्थामा पुगेको हो ।
कृषकद्वारा उत्पादित कृषि उपजहरु खेर जाने गरेका समस्यालाई सामाधान गर्न कुल ३१ करोड ५ लाख ३६ हजार ७ सय ७५ रुपैयाँको लगानीमा शीत भण्डार निर्माण कार्य थालिएको थियो ।
निर्माण गर्ने ठेक्का पाएका आशिष/ओम साई राम जेभी सातदोबाटो ललितपुरले पहिलो किस्ताकै ५२ लाख रुपैयाँ तथा तेश्रो रनिङ्ग विलमा पनि ३ करोड ६८ लाख रुपैयाँ भुक्तानी नदिएकाले निर्माण कार्य रोकिन बाध्य भएको निर्माण कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्