१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई छैन: भीमार्जुन आचार्य


0
Shares

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको संविधानको मर्म र संवैधानिक व्यवस्थामाथि नैं प्रहार गरेको बताउनुभएको छ ।

ईमेज च्यानलसँग कुरा गर्दै संविधानविद् आचार्यले संसदले नयाँ सरकार गठन नगर्न नसकेको अवस्थाबाहेक अन्य परिस्थितिमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको तर्क गर्नुभयो ।