३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


संसद विघटनको सिफारिश असंवैधानिक र अत्यन्तै गैरजिम्मेवारपूर्ण: डा. कोइराला


26
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संसद विघटनको सिफारिस असंवैधानिक कदम भएको बताउनु भएको छ ।

सामाजिक सञ्जालमा लेख्दै डा.कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम अत्यन्तै गैरजिम्मेवारपूर्ण भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले यो प्रस्ताव कुनै पनि हालतमा स्विकृत गर्नै नहुने बताउनु भयो ।