
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जानुभएको छ ।
संसद विघटनका लागि सिफारिस गरेलगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास जानुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ ।
आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद बैठकबाट संसद बिघटनको सिफारिस गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्