
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्तामा तोकिएको छ ।
पार्टीको निर्णय भन्दा पनि व्यक्तिगत र गुटगत विचारलाई सम्प्रेषण गरेकाले श्रेष्ठलाई प्रवक्ताबाट हटाइएको ओली समूहका प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्