६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ओली–विद्याको कदमले संविधानको चिरहरण गर्‍यो : नेतृ झाँक्री


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीले ओली र विद्याको प्रतिगामी कदमले संविधानको चिरहरण गरेकाे बताउनुभएको छ ।

बुधबार सामाजिक सञ्जालमा पोस्ट गर्दै नेकपा नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधि सभा विघटन गरेर जनमतको अपहेलना गरेको आराेप लगाउनुभयाे । उहाँले यो कदमलाई संविधान विरोधीको डिजाइमा गरिएको ‘कु’को संज्ञा दिनुभएको छ । यसका विरुद्ध सम्झौताहीन संघर्ष गर्नुपर्नेमा उहाँको जोड छ ।

यस्तै, २०५९ देखि २०६३ सम्म कहिल्यै नखोसिने लोकतन्त्रको लागि लडेको स्मरण गर्दै नेतृ झाँक्रीले सत्ता गलत मान्छेको हातमा पुगेको टिप्पणी गर्नुभएको छ । उहाँले ट्वीटमा लेख्नुहुन्छ–