
web pic
काठमाडौं । चितवनको गैँडाकोटमा भीरबाट ट्रक खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा ना ३ ख ५३३९ नम्बरको सिमेन्ट बोक्ने ट्रक भीरबाट सकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
ट्रक बुलिङटारको खामबेंसीबाट फर्कदै थियो । कालीगण्डकी करिडोरमै काम गर्ने ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको हो ।
प्रतिक्रिया दिनुहोस्