१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६ लाख बेलायतीलाई कोरोनाको खोप, ४ करोड डोज किन्ने तयारीमा


0
Shares

russian vaccine to nepal agreement

एजेन्सी । बेलायत सरकारले आफ्ना ६ लाख भन्दा बढी नागरिकलाई फाइजर बायोन्टेक भ्याक्सिन दिएको छ । ३ हप्ताअघि कोरानाविरुद्धको खोप लगाउन शुरु गरेको बेलायतले तीन साताको बीचमा ६ लाख १६ हजार ९ सय बढीलाई खोपको पहिलो डोज दिएको हो ।

बेलायतका स्वास्थ्यमन्त्री मैट हैनकाकले कोरोनाविरुद्धको ४ करोड डोज खोप खरिद गर्ने निर्णय गरेकाले खोपबाट कुनै पनि नागरिक बञ्चित हुनुनपर्ने दावी गर्नुभयो । उहाँले खोप ८० बर्ष उमेर समूहका लागि लाभदायक हुने बताउनुभयो । नयाँ स्ट्रेनको कोरोना भाइरस देखा परेको बेलायतमा धमाधम कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।