
इलाम । जिल्लाको इलाम नगरपालिका–१०, गोदकमा माइखोलाको बगरमा कागती लगाएर स्थानीय किशोरसिंह खत्रीले राम्रो आम्दानी गर्न थालेका छन् ।
खत्रीले यहाँ लगाएका ६ सय बिरुवाबाट पहिलो वर्ष नै १ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको बताउनुभयो । स्थानीय जातको कागती गुणस्तरीय हुने भएकाले बिक्रीमा समस्या नभएको खत्रीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्