
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसा बडूले पार्टी महाधिवेशन छाडेर निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । ईमेजखबरसँगको कुराकानीमा उहाँले बैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको प्रचारप्रसारको लागि पार्टीले तयारी थालेको बताउनुभयो ।
पार्टी महाधिवेशन कार्यतालिका संसोधन गर्ने तयारीमा जुटेको उहाँको भनाइ छ । प्रतिनिधि सभा विघटन, नेपाली कांग्रेसको महाधिवेशन र मध्यावधि निर्वाचनमा कांग्रेसको तयारीका सन्दर्भमा सहकर्मी रोमन आचार्यले बडूसँग गरेको कुराकानी भिडियोमा हेर्नुहोस्–
प्रतिक्रिया दिनुहोस्