
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले अहिले देखिएको संवैधानिक संकटबाट देशलाई पार लगाउन पार्टी लागि परेको बताउनुभएको छ ।
ईमेज टेलिभिजनसँग कुराकानी गर्दै उहाँले अदालतले संसद पुर्नस्थापना गर्न नसके कांग्रेसको प्राथामिकता निर्वाचन हुने बताउनुभयो ।
यस्तै, निर्वाचनसँगै महाधिवेसनको काम अघि बढाउने उहाँको भनाइ छ । उहाँसँगको विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस्–
प्रतिक्रिया दिनुहोस्