१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संसद विघटन अनाधिकृत, राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछौं– नेता थापा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर अनाधिकृत काम गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार भक्तपुरमा आयोजित विरोध सभामा नेता थापाले संविधानमा ५ वर्षअघि संसद विघटन गर्ने कुराको कल्पनासमेत नगरिएको बताउनुभयो ।

नेता थापाले अदालतले संसद पुर्नस्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी समेत गर्नुभयो ।