२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


सल्लाघारीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


0
Shares

डडेल्धुरा । अमरगढी नगरपालिका सल्लाघारीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन ।

धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख ३८१७ नम्बरको ट्रक आज बिहाज दुर्घटना हुँदा ३५ बर्षिय चालक ओमप्रकाश पन्तको मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।