 
	    एजेन्सी । अमेरिकी गायिका जेनिफर लोपेजको आफ्नो हालै सार्वजनिक भएको भिडियोले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । सार्वजनिक भिडियोमा उनी ‘न्यूड’ देखिएका कारण भिडियोले चर्चा पाएको छ । ५१ वर्षीया जेनिफर लोपेच इन्टरनेटमा भाइरल बनेको छ ।
पेचले अहिले आफ्नो नयाँ भिडियो ‘इन द मर्निङ’को भिडियो इंस्टाग्राममा राखेकी छन् । भिडियोमा जेनिफर बिना कपडा देखिएकी छन् । उनको शरीमार परीको झैँ पखेटा लगाइएको छ । जेनिफरले इंस्टाग्रममा राखेको भिडियोमा प्रयोगकर्ताले उनको प्रस्तुतीको प्रशंसा गरेका छन् ।
भिडियोमा जेनिफरको शरीरमा गरेको मेहनत देखेर धेरैले तारिफ गरेका छन् । ५१ वर्षको उमेरमा पनि उनले आफ्नो शरीरलाई एकदमै फिट राखेकी छन् । उनले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूले दैनिक ३० देखि ४५ मिनेट कुनै आरामबिना व्यायाम गर्ने गरेको बताएकी थिइन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्