२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सुनको मूल्य घट्यो


0
Shares

काठमाण्डौ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

शुक्रबारको भन्दा तीन सय रुपैयाँले सुनको मूल्य घटेको हो । चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासघंले जनाएको छ।