
सांकेतिक तस्बिर
काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाका सबै विद्यालयहरू दुई दिनका बन्द हुने भएको छ ।
अत्याधिक चिसो बढेपछि विद्यार्थीको स्वास्थ्यमा असर गर्ने भन्दै नगरपालिकाले स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा दिएको हो ।
नगरपालिकामा कूल एक हजार ८ सय ३६ निजी तथा सार्वजनिक विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्