१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इटालीले लगायो साउदी अरेबिया र युएईलाई मिसाइल बिक्रीमा रोक


0
Shares

काठमाडौं । यमनमा जारी द्वन्द्वमा संलग्न भएको भन्दै इटालीले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) लाई मिसाइल बिक्रीमा रोक लगाएको जनाएको छ ।

इटालीले ती राष्ट्रहरुमा मिसाइल बिक्रीका लागि एक महिनाको प्रतिवन्द लगाएको घोषणा गरेको हो । इटालीको प्रतिवन्दसँगै ती राष्ट्रहरुमा मिसाइल र एयरक्रमफ्ट बम निर्माणका लागि कच्च पदार्थ निर्यातमा रोक लगाइएको हो ।

इटालीको कदमको अन्य राष्ट्रहरुले पनि स्वागत गरेका छन् । उनीहरुले मानवअधिकारको रक्षाका लागि इटालीको कदम स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । एजेन्सी