
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले १७ वर्षीया (भागरथी) भट्टको हत्या भएको घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
सभापति देउवाले आज बिहान टुईटमार्फत भट्टको हत्याको खवरले आफु निकै मर्माहित भएको भन्दै घटनाको छानबिन गर्न माग गरेका हुन् ।
साथै सभापति देउवाले मृतकको आत्माको चिरशान्तिको कामना गदै परिवारजनप्रति समवेदना समेत प्रकट गरेका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया (भागरथी)भट्टको बलात्कारपछि हत्या गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्