१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना


0
Shares

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखााले जनाएको छ ।


महाशाखाअनुसार काठमाडौंको मौसम शुक्रवार आंशिक बदली रहने छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने छ ।

आज बिहान सूर्योदय ६ बजेर ४४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५३ मिनेटमा हुनेछ ।