१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीले जन अभिमतको बलात्कार गरे– अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । दाहाल–नेपाल समूहका नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले जनताको अभिमतको बलात्कार गरेको अरोप लगाउनुभएको छ ।

सिन्धुलीको कपिलाकोटमा मरिण गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै अध्यक्ष दाहालले जनताले पाँच वर्षका लागि दिएको अभिमतलाई प्रधानमन्त्री ओलीले बलात्कार गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष दाहालले ओलीको प्रतिगमनकारी कदम चाँडै परास्त हुने बताउँदै छिट्टै तानाशाहको अन्त्य भएर जनताको बलमा संसद पुनर्स्थापना हुने दाबी गर्नुभयो ।